गोरखा तमु समाज कास्की पोखराको अध्यक्षमा सन्दिप

पाेखरा | साउन २७, २०८१

गोरखा तमु समाज कास्की पोखराको अध्यक्षमा सन्दिप

पोखरा:    गोरखा तमु समाज कास्की पोखराको  अध्यक्षमा सन्दिप कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् ।

 

समाजकोे तेह्रौं साधारणसभा एवम् सातौ अधिबेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 
                     

समाजको उपाध्यक्षमा कमला गुरुङ सचिवमा धर्मेन्द्र गुरुङ सहसचिवमा कृष्ण बहादुर गुरुङ कोषाध्यक्षमा गङगा गुरुङ चयन भयका छन।  

                    
यस्तै सदस्यहरुमा कुमार गुरुङ,  सोनि गुरुङ, अमृत गुरुङ, डिल माया गुरुङ, राकेश गुरुङ, पुजा गुरुङ ,माया गुरुङ ,रेखा गुरुङ,सरस्वती गुरुङ र काईला गुरुङ रहेका छन।                                                    


नबनिर्बाचित कार्यसमितिलाई निर्वाचन समितिको संयोजक ज्ञान बहादुर गुरुङले पद तथा गोपनियताको सपत ग्रहण गरायका थिए ।                       


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्